समाचार

सिक्टा सिंचाइ आयोजना : बदमासी गर्नेलाई कार्वाही

  सरकारले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कार्वाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कार्वाही गर्ने तयारी गरिएको