समाचार

भावी राजनीतिबारे छलफलमै छु, कुनै निर्णय गरेको छैन : भीम रावल

    नेता भीम रावलले भावी राजनीतिबारे आफू गहन अध्ययनमा रहेको बताएका छन् । एकीकृत समाजवादीका कतिपय नेताहरूले रावललाई पार्टीमा  भित्रार्‍यउने प्रयास गरिरहेका बेला उनले आफू त्यस्तो छलफलमा नरहेको बताए । ‘म सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्किएको छु । कुनै पनि