प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । उनले विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्,
रक्षा कुमार राई लाई हरेक कुरामा नराम्रो सोच्नु पनि हुन्न र उनको चरित्र हत्या गर्नु पनि हुन्न उनले कतिपय