मध्यरातमा बाबु छोराको खुकुरी हा’नेर रहस्यमय ह त्या ! कस्ले गर्यो यस्तो ? घरमा २६ गते धुमधाम विबाहको तयारी हुदै थियो (भिडियो)



हाम्रो इकोनोमि

 

३ ललईमा धा रिलो ह तियार प्रयोग गरी बाबु र छोराको ह त्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धा रिलो ह तियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको ह त्या गरेको हो ।बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ÷दश ठाउँमा धा रिलो ह तियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन ।

राती एउटै कोठमा श्रीमतीसहित रहेका उनीहरुलाई मास्क लगाएका व्यक्तिले खु’कुरी प्र’हरी गरेको बताइएको छ । । फरक खाटमा रहेकी श्रीमतीले चिच्याएपछि उनीहरु भागेको बताइएको छ । ‘घ’ट्नबारे थप अनुसन्धान भइरहेको एसपी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...