प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् । समय सापेक्ष रूपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनको धारणा छ । गत फागुन देखि वैशाखसम्म महाधिवेशन
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी