तलव नपाएको भन्दै शिक्षकले गरे यस्तो आन्दोलन, पठनपाठन ठप्प पार्ने सम्मको चेतवानी
जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले सेवा सुविधा माग गर्दै पालिकालाई ध्यानाकर्षण गराएका छन् । गाउँपालिकाका २७ विद्यालयका शिक्षकले आर्थिक वर्ष २०७४र०७५ को अन्तिम चौमासिक चैत देखि असार सम्मको तलब नपाएको भन्दै पालिकाको ध्यानाकर्षण गराएको हुन् । पाँच दिन भित्र