शिक्षा

निर्मल बाटिकाले आयोजना गर्यो बाल साहित्य मेला

    सृजनात्मकता र कल्पनाशक्तिको ब्याख्या गर्दै साहित्य र श्रष्टा सँगको कुराकानी, विद्यार्थीद्वारा तयार पारिएको विभिन्न पुस्तकको प्रर्दशनी, बालबालिकाका श्रृजनाहरूको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी टोखा ११, काठमाण्डौले एक दिने बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ । मेलामा प्रमुख