झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार रात्रिकालीन उडानका लागि
अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ ।