विविध

सुनिता भन्छिन-‘बरु लोग्ने त्याग्छु, हिन्दु धर्म त्याग्दिँन !’

  रामेछापको हिमगंगा गाविस घर भएकी सुनीता श्रेष्ठ हाल माइतमा बस्दै आएकी छन् । उनी जन्मदिने बाबु आमाको मायाले माइत छाड्न नसकेकी होइनन् न त घरमा खान लाउन नपुगेर नै हो । सुनिता रामपुर गाविस-४ चारघरेस्थित माइतमा बस्दै आउनुको कारण