विप्लव समूहका प्रवक्ता प्रकाण्डले करोडौं चन्दा उठाएको हो भन्दै यसरी दिए जबाफ
नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रकाण्डलाई