राजनीति

सरकारलाई ‘रामराम’ भन्ने बेला आएको छ : गगन थापा

  कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई ‘रामराम’ भन्ने बेला आएको भन्दै कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा कर्मचारी समायोजन अध्यादेश–२०७५ अस्वीकार गरियोस् भन्ने सूचना पढेर सुनाउँदै उनले सरकारले कर्मचारी समायोजन अध्यादेशका नाममा भएका संस्था  मारेर शान्ति र सृमद्धि