ओली र प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले प्रधानमन्त्री ओलीसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । उनी २०६२ साल साउन