राजनीति

बैठक प्रधानमन्त्रीनिवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ : वामदेव गाैतम

  तपाईंहरू चारजना नेताले किन बैठक छाडेर हिँड्नुभो ? हामी किन हिँड्यौँ, सबैले देखेका छन् । धेरै कारण छन् । हामीले यो पार्टीलाई राजनीतिक पार्टीका रूपमा कसरी सञ्चालन गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि बैठक हुनुभन्दा पहिल्यै निस्किएर हिँडेका हौँं, बैठक बहिष्कार गरेका