राजनीति

आईजीपी खनालसहितको टोली कञ्चनपुरतर्फ, ७ दिनभित्र जसरीपनि हत्यारा समाउने

  निर्मला पन्त हत्याको अनुसन्धानलाई नयाँ सिराबाट सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ लागेको छ ।   काठमाडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।   टोलीमा