भेनेजुएला सङ्कटः विश्व समुदाय पक्ष र विपक्षमा उभिए, नेपाल कहाँ फस्यो
भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो