प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएलामा सडकबाटै अन्तरिम सरकार प्रमुख दावी गरेका विपक्षी नेतालाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाको पक्ष लिएको छ। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको राजनीतिक घटनाक्रम प्रकरणमा सत्तारुढ नेकपा र सरकारले भेनेजुएलाको पक्ष लिइरहँदा नेपाली कांग्रेसले
झन्डै दुई हप्ता चलेर गत पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमको चासो निकै