राजनीति

प्रधानमन्त्रीलाई ओलीलाई विश्वप्रकाश शर्माले दिए यस्तो चेतावनी

  प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको छ । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा