राजनीति

फोरम नेपाल र सरकारबीच खटपट : उपेन्द्र यादवले दियो सरकार छोडने चेतावनी

  संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको एक वर्ष नबित्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग खटपट शुरु भएको छ । सरकारले फोरम नेपालको कुनै पनि मागको सुनुवाई नगरेपछि कडा रुपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको हो ।  दुई