विप्लवलाई प्रधानमन्त्रीको चेतावनी, लुट्नकै लागि नेकपा नाम राख्न पाईन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ‘विप्लव समूहलाई ‘लुटेरा समुह’को संज्ञा दिएका छन् । शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भने, ‘लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भैसक्यो ।’ ‘नेकपा भन्ने नाम हटाएर