राजनीति

पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य

    नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । जारी तीन महिने वडा केन्द्रित अभियानमा चैत महिनाभित्र १० काम सम्पन्न गरिछाड्ने सङ्कल्प गरेको सङ्गठन विभाग