राजनीति

नेपालले भारत बिरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा दर्ता गर्ने, सिक्किम र दार्जिलिंग पनि फिर्ता हुने

  भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा राखेका कारण उक्त नेपालको भू–भाग फिर्ताको माग गर्दै सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूले संयुक्त राष्ट्रसंघमा मुद्धा दर्ता गराउने भएको छ । उसले