नेम्वाङलाई सभामुख र नारायणकाजीलाई अर्थमन्त्री बनाउने ओली-दाहालबीच सहमति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारे नयाँ सहमति भएको छ । उनीहरुबीच पछिल्लो समय भएको नयाँ सहमतिअनुसार सभामुखमा पूर्व नेकपा एमालेबाट अहिलेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई