राजनीति

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

  सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । ५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेर ७ जेठमा जारी गरिएको नेपालको