म झुक्दै न झुक्ने नेपालको छोरो : भीम रावल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता भीम रावल खरो नेता र स्पष्ट वक्त्ता रुपमा चिनिन्छन् । । उनी कडा स्वभाव तथा चोटिलो बोली र आफ्नै सरकार तथा पार्टी नेतृत्वको कडा आलोचकका रुपमा सधैं चर्चामा हुन्छन् सुदूरपश्चिम साहित्य समाजको आयोजना