राजनीति

प्रचण्डलाई ओलीले भनेः मिल्न नसक्ने भए अलग हौँ

  २० वैशाखमा मिलेका नेकपाका नेताहरूबीच पुनः दूरी बढेको छ । सचिवालय बैठकमा मिल्यौँ भनेर निस्केका नेताहरू २ दिनमा नै पुनः पुरानै ठाउँमा पुगेका छन् । सचिवालय बैठकमा भएका निर्णयहरु नमान्ने भनेपछि नेकपामा पुनःविवाद आएको एक स्थायी कमिटी सदस्यले बताए