राजनीति

लकडाउनको बारेमा छलफल गर्न मन्त्रिपरिषद वैठक बस्दै

  मन्त्रिपरिषद बैठक आज (बुधबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ