एमीसीको सवालमा स्थायी कमिटी बैठकले पहिले नै अलि–अलि छलफल भएको थियो । त्यसबेला पनि दुई ढंगले बिचारहरु प्रस्तुत भए । एकथरीले पास गर्नुपर्छ भन्नुभयो र अर्कोले हुँदैन भन्ने ढंगले छलफल भएपछि यसलाई केन्द्रीय कमिटीमा लैजानुपर्छ भनियो । केन्द्रीय
पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक