संसदमा जवाफ दिन्छु, राजीनामा दिन्न : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री