सरकारले तोकेभन्दा धेरै कर उठाएका छैनौं : मनोज रानाभाट, अध्यक्ष वडा नम्बर २, भरतपुर
चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सँग हाम्रो इकोनोमी डट कमका चितवन संवाददाता ईश्वरी सिहंले राजनिति र बिकसको बारेमा गरेको कुराकानी । बर्तमान अवस्थाको राजनीतिलाई तपाईं कुन रुपमा हेर्नुहुन्छ ? राजनिती भनेको सेवा