राजनीति

नेपाल र गौतमलाई फकाउदै ओली, तर असफल

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तर कलह उत्कर्षमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व एकमालेका नेताहरुसँगको भेटघाट बोक्लो बनाएका छन् । एजेण्डागत रुपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहेका वरिष्ठ नेता माधव नेपालसँग २८ कात्तिकको सचिवालय