राजनीति

ओली-प्रचण्डबीच पाँच बुँदे सहमति, नेपालले भने यो गतल भो

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको सहमतिप्रति असन्तुष्टि जनाउनु भएको छ । दुई अध्यक्षबीचको सहमतिपछि बुधवार बसेको स्थायी कमिटी बैठकमै नेता नेपालले सहमतिको कुरा सुन्दा सुन्दा वाक्क