सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपाकै बिधान पढाएर पठाइ दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको बिधान, बैठक बोलाउने बैधानिक ब्यवस्था र अध्यक्षको
मुलुक राजनीतिक रुपमा संकटग्रस्त बनेका बेला प्रमुख खेलाडी मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यतिबेला गुमनाम छन् । गएको