प्रचण्डलाई शहिदको श्राप लाग्छ : कान्ति देवी, उपप्रमुख विजयपुर नगरपालिका
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछी महतोले प्रतिक्रिया दिदै उनले प्रचण्डको पतन हुने बताइन् । प्रचण्डमा