ठाकुर र महतोबीच पनि विवाद, यस्तो छ कारण
प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने आश्वासन दिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्ने विषयमा विवाद भएको छ । ठाकुर र महतोबीच संसदीय दलको नेता को ? बन्ने भन्ने विषयमा