मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : पुर्वमन्त्री आले
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफुले पत्रकारलाई धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आज एक बिज्ञप्ति प्रकासित गर्नु हुँदै नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका