सत्ता गठबन्धनमा खटपट, राजनीतिक संकट आउने संकेत
सत्ता गठबन्धनमा मन्त्रीको संख्या र मन्त्रालयको भागवण्डाले किचलो बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भूमिका प्रति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आशंका जनाउन थालेका छन् । समान हैसियतमा मन्त्रालय बाँडफाँड गर्ने पूर्व