राजनीति

नारायणहिटी संग्रहालयका जीर्ण संरचनालाई मर्मत सम्भार गर्न मन्त्री आलेको निर्देशन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन्। बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार गर्न निर्देशन