राजनीति

माओवादी छाडने तयारीमा लीलामणि पोखरेल

    अमेरिकी सहयोग परियोजना एमसीसीले माओवादी केन्द्रका एक केन्द्रीय नेताको घरमा झगडाको बीउ बनेको छ ।जसले गर्दा श्रीमान् श्रीमती नै आ–आफ्नो बाटोमा लाग्नुपर्ने हो कि भन्ने अवस्था आएको छ । एमसीसीले बुढाबुढीबीच नै बेमेल ल्याएपछि अहिले लीलामणि पोखरेल र