प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म प्रयोग गरेको हेलिकप्टर खर्च १० लाख रुपैयाँ भएको छ । ३५ मिनेटमा पुग्न सकिने बाटोमा देउवाले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर भाडा राज्य कोषबाट व्यहोरिने छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा