सरकार ढाल्नेसँग एमालेले गठबन्धन गर्दैन : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार ढाल्नेहरु संग कुनैपनि गठबन्धन नगर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभयो , एमाले नेतृत्वमा