राजनीति

गठबन्धनले गर्ने चुनावी सभामा शेखर-गगन नजाने

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सहभागी नहुने भएका छन् । गठबन्धनको स्थानीय चुनावी संयन्त्रले कोइराला र थापाको समेत तस्बिर राखेर प्रचार सामग्री बनाए पनि पूर्वनिर्धारित कार्यक्रमहरूमा