स्थापितभन्दा १४६५ मतले बालेन अगाडि, कुन वडामा कति बढी
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता जारी राखेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १४६५ मतले अगाडि छन् । हाल काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बरको मतगणना भइरहेको