राजनीति

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने, राजीनामा पनि नदिने मुडमा राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रोपटक आफूकहाँ आएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् । आफूले दिएका सुझावहरूलाई संसदले बेवास्ता गरेकोमा असन्तुष्ट बन्दै उनले यस्तो असहज निर्णय लिएको स्रोतले बतायो । पहिलोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा राष्ट्रपतिले विभिन्न कमी-कमजोरी