राजनीति

मुकुन्द न्यौपाने र माधव नेपालको ठाकठुक

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी सञ्चालन विधि र माओवादीसँग सम्भावित एकताबारे निरन्तर असन्तुष्टि जनाउन थालेका छन् । सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका न्यौपानेले आइतबार पुनः नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध