राजनीति

मेरो जीत सुनिश्चित छ : राजन भट्टराई

    एमालेका उम्मेदवार राजन भट्टराई यसपटक आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । उनले भने, ‘हामी मतदाताकहाँ विभिन्न ढंगबाट गइरहेका छौं । व्यक्तिगत र सामूहिक हिसाबले पनि काम भइरहेका छन् । जनप्रतिनिधि भएर जनताको सेवा गर्ने काम प्रमुख हुन्छ