राजनीति

सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

    केही दिनयता जेन-जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ । विभिन्न माग राख्न आएका जेन-जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले