पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् । उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, म एमाले हो एमालेको हितमा लाग्छु । उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट
प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न