राजनीति

विधान संशोधनको तयारीमा नेकपा एस

    नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव लिने भएको छ । आजबाट सुरु हुने बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव लिन लागेको हो । महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी