राजनीति

किसानको समस्या सामाधान गर्न एमालेको माग

      नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब दूधको भुक्तानी गर्न बाँकी रहेको बताए । उनले