वैशाख २९ र ३० गते एमाले कपिलवस्तुको जिल्ला अधिवेशन



हाम्रो इकोनोमि

 

 

 नेकपा (एमाले) कपिलवस्तुको जिल्ला अधिवेशन आगामी वैशाख २९ र ३० गते हुनेभएको छ । पार्टी जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति टुंगो लगाएको हो । अधिवेशनको उद्घाटन कार्यक्रम शिवराज नगरपालिकाको चन्द्रौटा खेल मैदानमा हुनेछ । त्यसैगरी देउराली रिसोर्टको सभा हल खैरेनीपुरमा बन्दसत्र सञ्चालन हुनेभएको छ । बैठकबाट अधिवेशनको लागि जिम्मेवारी बाँडफाँड पनि गरिएको छ । अधिवेशनसँग सम्बन्धित विभिन्न विभागलाई जिम्मेवारी दिइएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...